Social Icons

Pages

Showing posts with label music. Show all posts
Showing posts with label music. Show all posts

Saturday, 7 September 2013

गीत

(हे भगवान हामीलाई मिलाई देऊ )२
(छुटेर हामी जीउन सक्दैनौं )२ 
(च्यातिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ...

(तड्पेको छु यहाँ म रुदैं होलान् उनी उता 
सँगै हुदाँ भन्दा माया बढ्ढो रहेछ टाढा हुदाँ )२
(हे भगवान हामीलाई मिलाई देऊ )२
(छुटेर हामी जीउन सक्दैनौं )२
(च्यतिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ...

(उनी रुदाँ मलाई दुख्थ्यो मलाई दुख्दा उनी रुन्थे
एकैछिन छुट्दा खेरी ओईलिएको फूल झैं हुन्थे )२
(हे भगवान हामीलाई मिलाई देऊ )२
(छुटेर हामी जीउन सक्दैनौं )२
(च्यतिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ..