☞ Duniya me koi kisi ke liye kuch nahi
karta…..
Marne wale ke saath har koi nahi
marta…..
Are Marne ki baat to door rahi,
Yaha to zindgi hai phir b koi yaad nahi karta…
Featured Posts
Saturday, 7 September 2013
साएरी
गीत
(हे भगवान हामीलाई मिलाई देऊ )२ (छुटेर हामी जीउन सक्दैनौं )२ (च्यातिएका दुई मुटु सिलाई देऊ )२ हे भगवान हामीलाई मिलाई देऊ... (तड्पेको छु यहाँ म रुदैं होलान् उनी उता सँगै हुदाँ भन्दा माया बढ्ढो रहेछ टाढा हुदाँ )२ (हे भगवान हामीलाई मिलाई देऊ )२ (छुटेर हामी जीउन सक्दैनौं )२ (च्यतिएका दुई मुटु सिलाई देऊ )२ हे भगवान हामीलाई मिलाई देऊ... (उनी रुदाँ मलाई दुख्थ्यो मलाई दुख्दा उनी रुन्थे एकैछिन छुट्दा खेरी ओईलिएको फूल झैं हुन्थे )२ (हे भगवान हामीलाई मिलाई देऊ )२ (छुटेर हामी जीउन सक्दैनौं )२ (च्यतिएका दुई मुटु सिलाई देऊ )२ हे भगवान हामीलाई मिलाई देऊ..
परदेसी जीबन
खै कता बाट शुरु गरु? मनमा गुम्सिएका गन्थन भनु या तछाड मछाड
गर्दै
उर्लिएको भेल,कहिलेको आसु र रोदन त, कहिलेको बिछोडको पिडा,यसै
बिचको सम्बन्ध लाई कुन परिभाषा बाट परिचित गराऊ? यसरी नै
जिन्दगीमा सग्घर्ष को पौठेजोरी खेल्दै ,केवल
जिउदो लासको रुपमा जिन्दगि जिउनु नै दिनचर्या भयको छ,थाहा छैन
किन म आज धेरै दुखि छु ,दुखको बेला अरुलाई सान्त्वना दिने यो मन
आज आफै
बिचलित छ,कसैको आखाको आसु पुछिदिने यी हातहरु,आज आफ्नै आसु
पुछ्न सकिरहेको छैन, भन्छन अन्तिम दुखको सहारा भगवान हो ,,तर
मलाई आज
यो पनि विश्वास लाग्न छोडेको छ ,,किन कि मैले धेरै मन्दिर धाए,धेरै
ढुग्ग्गा ढोगे,धेरै फुल पाती चडाए,आखिर त्यो पनि मेरो लागि नभयर
कुनै
दोस्रो मान्छेहरुको लागि,तर भगवानले मेरो पुकारा सुनेनन्,
(कसैको लागि साथ
दिन्छु ,मलाई एक्लो बनायर जान्छ)(कसैको लागि माया गर्छु उल्टै
मलाई
घृणा गर्छ) ,न त कसैको दुख हेर्न सक्छु न त दुख देखि पार गराउन
सक्छु ,यो कस्तो बिडम्बना,,त्यसैले आज म भगवान संग अन्तिम
पुकारा गर्न
चहान्छु,यदि पर्भु तिमिमा शक्ति छ,र दुनियाँमा सबैलाई खुसि र
हासो दिन सक्छौ भने ,मेरो पनि एउटा पुकारा सुनिदेउ,जुन पुकारा सुने
पछी अरु
कुनै पुकारा माग्न म तिम्रो दैलो ढकढक्याउने छैन,,र आजसम्म
को खुसि खोज्न
झोली थाप्ने यी हातहरु, अनि तड्पेर जिएका पलहरु,सन्तुस्टीहुने
छन्,भगवान
कृपया मलाई अब मृत्यु

Subscribe to:
Posts (Atom)